ललितपुरमहानगरमा काँग्रेसको झिनो अग्रता

ललितपुर । ललितपुर महानगरपालिका–१ वडाको पछिल्लो मत परिणामअनुसार नेपाली काँग्रेसले अग्रता लिएको छ । जारी मत गणनामा प्रमुख पदमा नेपाली काँग्रेसका उम्मेदवार चिरिबाबु महर्जन ३६७ मतका साथ अग्र स्थानमा हुनुहुन्छ, भने नेकपा (एमाले)का हरिकृष्ण ब्यञ्जनकार ३०९ मतका साथ दोस्रो र नेकपा (माओवादी केन्द्र) का दिनेश महर्जन ११२ मतका साथ तेस्रो स्थानमा हुनुहुन्छ । आइतबार सम्पन्न … Continue reading ललितपुरमहानगरमा काँग्रेसको झिनो अग्रता